१० साउन २०८३, आइतबार
बजेट भाषण

बजेट: कृषिसम्बन्धी आयात ३० प्रतिशत घटाउने, ५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने

बजेट: कृषिसम्बन्धी आयात ३० प्रतिशत घटाउने, ५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषिसम्बन्धी आधारभूत उत्पादनको आयात ३० प्रतिशतले घटाउने गरी आगामी आर्थिक वर्षको बजेट तय गरेको बताएका छन् । 

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शर्माले आयात न्यूनतम २० प्रतिशतले घटाउने र पाँच वर्षमा व्यापार सन्तुलन कायम गर्ने गरी बजेट तयार गरिएको बताएका छन् । 

त्यसै गरी, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीबाट माथि ल्याउने, स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने उद्देश्यले बजेट तयार गरेको संसदलाई जानकारी गराएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्