०५ साउन २०८३, मंगलबार

कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट

कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट

आगामी आर्थिक वर्षको लागि कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । 

संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शर्माले कृषि क्षेत्रको सुधार र विकासको लागि कार्यक्रम सञ्चालन गर्न उक्त बजेट विनियोजन गरिएको बताएका हुन् । 

उखु किसानलाई उखु क्रसिङ भएकै वर्ष रकम भुक्तानी गरिने, नश्ल सुधार गर्ने, उखु किसानलाई अनुदान दिने लगायतका कार्यक्रम शर्माले बजेटमा समावेश गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्