२९ जेठ २०८३, शुक्रबार

२ घण्टामै सगरमाथा क्षेत्रमा पुग्ने गरी द्रुतमार्ग विकास गरिने

२ घण्टामै सगरमाथा क्षेत्रमा पुग्ने गरी द्रुतमार्ग विकास गरिने

सरकारले सगरमाथाको आधार शिविरसम्म सजिलै पुग्न सकिने गरी द्रुतमार्ग बनाउने प्रस्ताव अघि सारेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सुनसरीको चतरादेखि सगरमाथासम्म द्रुतमार्ग विकास गर्ने बताएका छन् । 

दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्न सकिने गरी द्रुत मार्गको विकास गरिने कार्यक्रम उनले बजेटमा समावेश गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्