63 shares
सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ ।
आगामी वर्ष २०७९/८० को बजेटमार्फत उक्त व्यवस्थाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने घोषणा गरेको छ ।