१५ असार २०८३, सोमबार

सवारीसाधनको एसेम्बल उद्योगलाई ४० प्रतिशत आयकर छुट

सवारीसाधनको एसेम्बल उद्योगलाई ४० प्रतिशत आयकर छुट

सरकारले नेपालमै सवारीसाधनको एसेम्बल गर्ने उद्योग स्थापना गरे ४० प्रतिशतसम्म आयकर छुट दिने घोषणा गरेको छ । 

यस्तो आयकर छुट कारोबार शुरू गरेको ५ वर्षसम्म दिइने आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्