![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
मंगलवार नेपाली बजारमा डलरको भाउमा गिरावट आएको छ ।
मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ३७ पैसा कायम भएको छ ।
सोमवार अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८१ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ४१ पैसा कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ ३० पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर