०४ साउन २०८३, सोमबार

नेपाल बैंकले  सार्वजनिक गर्‍यो परीक्षाको नतिजा, अन्तर्वार्ताका लागि को–को सिफारिस ? सूचनासहित

नेपाल बैंकले  सार्वजनिक गर्‍यो परीक्षाको नतिजा, अन्तर्वार्ताका लागि को–को सिफारिस ? सूचनासहित

नेपाल  बैंक लिमिटेडले विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

मंगलवार सूचना जारी गर्दै  लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुनेहरूलाई अन्तर्वार्ताको मिति समेत बैंकले तय गरेको छ ।

सूचना
 
salt training

कमेन्ट गर्नुहोस्