०८ असार २०८३, सोमबार

निफ्राले ऋणपत्र जारी गर्ने

निफ्राले ऋणपत्र जारी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ऋणपत्र जारी गर्ने भएको छ ।

यसैक्रममा बैंकले एनआइबीएल एस क्यापिटललाई ऋणपत्र ट्रस्टी एवं निष्कासन तथा बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ।

 यसले उर्जा ऋणपत्र ७% २०८५–८६ जारी गर्न लागेको हो । 

ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा एनआइबीएल एस क्यापिटल लिमिटेड र निफ्राबीच जेठ १३ गते हस्ताक्षर कार्यक्रमसमेत सम्पन्न भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्