२५ जेठ २०८३, सोमबार

हेर्नुस् शाहरुख खानकी छोरी, यसरी भइरहेछ तस्बिर भाइरल

कात्तिक २०, २०७४
हेर्नुस् शाहरुख खानकी छोरी, यसरी भइरहेछ तस्बिर भाइरल
मुम्बई– बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना खानले नयाँ वर्षको दिन एक पार्टीको आयोजना गरिन् । जसमा उनका नजिकका मित्रहरु सहभागि भएका थिए भने साथीहरुमध्ये चंकी पाण्डेकी दुई छोरीहरु अनन्या र डियन्ने पाण्डे, सञ्जय कपुरकी छोरी सयाना पनि मुख्य आकर्षणको केन्द्र रहेका थिए ।
उनीहरुको न्यूअर पार्टीका क्रममा खिचिएका तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तस्बीरमा कालो र सेतो रंगको पोसाक लगाएकी सुहानी निकै आकर्षक देखिएकी छिन् भने उनले साथीहरुसँग थरीथरीका पोज दिइरहेकी छिन् ।
हेर्नुस् भाइरत भएका उनका केहि तस्बिरः
Fullscreen capture 132017 83456 PMFullscreen capture 132017 83442 PMFullscreen capture 132017 83451 PM
phpThumb_generated_thumbnail_1

salt training

कमेन्ट गर्नुहोस्