२८ असार २०८३, आइतबार

लोसपाको कार्यकारिणी समिति बैठक बस्दै

लोसपाको कार्यकारिणी समिति बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको बैठक  आइतबार पनि बस्दैछ ।  

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने नेता केशव झाले बताए । 

शनिबारदेखि जारी बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्