३० जेठ २०८३, शनिबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रूपैयाँ तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६०० रूपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार हजार थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्