२३ जेठ २०८३, शनिबार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं आसपासमा शनिवार बिहान भूकम्पको धक्का महसुश गरिएको छ ।

शनिवार बिहान २ बजेर ३६ मिनेटमा धक्का महसुश गरिएको हो । 

काठमाडौंमा महसुश गरिने गरी धेरै पछि भूकम्पको झड्का महसुश गरिएको हो ।

अपडेट:राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको चागुनारायणआसपासलाइ केन्द्रबिन्दु बनाएर ४‍‍ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्