२२ जेठ २०८३, शुक्रबार

भरूवा बन्दुकसहित एक जना पक्राउ

भरूवा बन्दुकसहित एक जना पक्राउ

इलामको माइजोगमाई गाउँपालिका-२ पिप्लेडाँडा बस्ने ३० वर्षीय प्रदीप राईलाई १ थान भरुवा बन्दुकसहित शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्