०५ साउन २०८३, मंगलबार

चलचित्र ब्रमास्त्रमा यस्तो भूमिकामा छन् नागार्जुन

जेठ २९, २०७९
चलचित्र ब्रमास्त्रमा यस्तो भूमिकामा छन् नागार्जुन

बलिउड चलचित्र ‘ब्रमास्त्र’ पछिल्ला दिनहरूमा लगातार चर्चामा छ । 

यस चलचित्रमा अभिनेता अमिताभ बच्चनको लुक सार्वजनिक भइसकेको छ । 

बिग बी पछि अब साउथ सूपरस्टार नागार्जुनको समेत लुक सार्वजनिक गरिएको छ । 

ब्रमास्त्र ९ सेप्टेम्बरमा सिनेमाघरमा आउने तयारीमा छ । 

यस चलचित्रमा नागार्जुन नन्दीको भूमिकामा देखिनेछन् । 

कारण जौहरले सामाजिक सञ्जालमा नागार्जुनको फस्र्ट लुक सार्वजनिक गरेका हुन् ।

१५ जुनमा यस चलचित्रको ट्रेलर सावृजनिक गर्ने तयारी छ । 

आलिया भाट,  रणबीर कपूर र अमिताभ बच्चन अभिनित यस चलचित्रमा नागार्जुन अनीश वशिष्ठको भूमिकामा देखिनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्