×

X
Nic Asia
Khukuri

‘पेनाल्टी शुट आउट’को विजेतालाई २ वटा खसी पुरस्कार

काठमाडाैं | जेठ २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि बि.टि. ट्रेनिङ सेन्टर समुह बीले जित्न सफल भएको छ ।

LAxmi BAnk
nabil BANK inside

पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगिता २०७९ को उपाधि बि.टि. ट्रेनिङ सेन्टर समुह बिले ट्वान्टी फाइब केलाई सातका विरुद्द आठ गोल गर्दै उपाधि उचाल्न सफल भएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

४० टिम सहभागी भएको प्रतियोगितामा विजेता टिम लाई शिल, मेडल, प्रमाण पत्रका साथमा नगद १५ हजार खसी प्रदान गरिएको थियो भने उप–विजेता टिम लाई शिल, मेडल, प्रमाण पत्रका साथमा नगद १० हजार बोका प्रदान गरिएको थियो ।

यो किसिमको पेनाल्टी शुट आउट प्रतियोगिता प्रथम पटक आयोजना गरिएको र यस किसिमको प्रतियोगिताले दर्शक तथा खेलाडीमा समेत निकै उत्साह मिलेको आयोजकले जानएको छ ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

इरानका सुरक्षाकर्मीहरूले फूटबल विश्वकपमा इरानको हारमा खुशियाली मनाउने एक व्यक्तिलाई गोली हानेर मारेको एक मानवअधिकार संस्थाले दाबी गरेको छ ।  मारिएका युवकको नाम मेहरान भएको बताइएको छ ।  अम...

मंसिर १५, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा ...

मंसिर १५, २०७९

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्टको पहिलो दिन कीर्तिमान रचेको छ ।  टेस्टको पहिलो दिन इंग्ल्यान्डले चार विकेटको क्षतिमा ५०६ रन बनाएर ११२ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।  ...

मंसिर १६, २०७९

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । विश्वकप फुटबलको समूह चरणबाटै बेल्जियम बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।  बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग ग...

मंसिर १५, २०७९

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले  प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज (बिहीवार) भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश&nd...

मंसिर १५, २०७९

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोवि...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x