२५ असार २०८३, बिहीबार

यसरी गर्छन् गोताखोरले उद्धार [तस्वीरहरू]

जेठ २९, २०७९
यसरी गर्छन् गोताखोरले उद्धार [तस्वीरहरू]

चितवनको इच्छाकामना-४, कुरिनटारस्थित त्रिशूली नदीमा शनिवार सशस्त्र प्रहरी बलका गोताखोरको नमूना अभ्यास । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास प्रस्तुत गरिएको हो । तस्वीरः  हीरालाल गुरुङ/रासस

salt training

कमेन्ट गर्नुहोस्