रुकुम , ६ साउन - रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ ।

सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएको खबर नेपाल समाचार पत्रले छापेको छ । यद्यपि बच्चाको जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो ।