०९ साउन २०८३, शनिबार

ट्रेड युनियनको कार्यक्रममा देउवाले भने– यो एकलौटी सरकार होइन, धेरै क्लेम गर्न भएन

ट्रेड युनियनको कार्यक्रममा देउवाले भने– यो एकलौटी सरकार होइन, धेरै क्लेम गर्न भएन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार कांग्रेसको एकलौटी नभएकाले अनावश्यक माग नराख्न आग्रह गरेका छन् । 

ट्रेड युनियन कांग्रेसको महाधिवेशनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै देउवाले मजदुरका सबै माग पूरा गर्ने हैसियतमा सरकार नरहेको बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन, नबुझिकन धेरै क्लेम गर्न भएन,’ देउवाले भने । 

देउवाले बजेटमा निजी र अनौपचारिक क्षेत्रका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने कुरा भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्