०४ साउन २०८३, सोमबार

लोसपाका नेताहरूले भेटे प्रधानमन्त्री, के भयो छलफल ?

लोसपाका नेताहरूले भेटे प्रधानमन्त्री, के भयो छलफल ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन्।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी लागयतका शीर्ष नेताहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका हुन्।

नागरिकता विधेयक लगायतको विषयमा कुराकानी गर्नुका साथै सरकारमा सहाभागिता लगायतको विषयमा कुराकानी भएको हो।
 

salt training

कमेन्ट गर्नुहोस्