०५ साउन २०८३, मंगलबार

आज सात प्रदेशको बजेट भाषण

आज सात प्रदेशको बजेट भाषण

देशका सातवटै प्रदेश सरकारले बुधबार आर्थिक वर्ष ०७९–८० को बजेट  घोषणा गर्दैछन् । संवैधानिक प्रावधान अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट घोषणा गर्न लागेका हुन् । 

संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  सोही नीति तथा कार्यक्रममा टेकेर तथा संघको बजेटले तोकेको सिलिङका आधारमा बजेट आउनेछ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्