१२ साउन २०८३, मंगलबार

बजाज मोटरसाइकल किन्दा उर्लाबारीकी अधिकारीले पाइन् १० लाख रुपैयाँ पुरस्कार

बजाज मोटरसाइकल किन्दा उर्लाबारीकी अधिकारीले पाइन् १० लाख रुपैयाँ पुरस्कार

बजाज मोटरसाइकल किन्दा मोरङ उर्लाबारीकी तुलसा देवी अधिकारीले १० लाख रुपैयाँ पुरस्कार जितेकी छन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पञ्च’ योजना सञ्चालन गरेको थियो । 

सो योजनामा मोटरसाइकल खरिद गरी बम्पर पुरस्कार पाउनेको नाम गत जेठ २७ गते घोषणा गरिएको थियो । 

उर्लाबारीकी अधिकारीले उर्लाबारीको श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद  गरेकी थिइन् ।   

यस योजना अन्तर्गत बजाजकोे मोटरसाइकल खरिद गर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्न सक्ने ब्यवस्था गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्