१३ असार २०८३, शनिबार

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

कात्तिक २०, २०७४
तीन छोरीलाई विष खुवाएर आमाद्वारा  आत्महत्या
सर्लाही, २० पुस– सर्लाहीको पिपरिया ३ की ३० वर्षीया गुन्द्रुदेवीले तीन छोरीलाई विष खुवाई आफूले पनि आत्महत्या गरेकी छिन् , आजको अन्नपूर्ण पोस्टमा खबर छ ।Poision
उनले सर्वतमा विष मिसाएर छोरीहरुलाई खुवाएकी थिइन् । यसबाट गुन्द्रदेबीसहित एक छोरीको मृत्यु भएको छ भने दुईको अस्पतालमा उपचार भइरहेको छ । गरीबीको कारण तनावमा रहेकी उनले सोहि कारण छोरीहरुसहित आफूले विष खाएको हुन सक्ने स्थानीयको आशंका छ ।

salt training

कमेन्ट गर्नुहोस्