२१ जेठ २०८३, बिहीबार

दुबईका राजकुमार ३ दिने भ्रमणका लागि नेपालमा

दुबईका राजकुमार ३ दिने भ्रमणका लागि नेपालमा

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम ३ दिने नेपाल भ्रमणका लागि शनिवार नेपाल आएका छन् ।

उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिवारै झापा पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्