२२ जेठ २०८३, शुक्रबार

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल तस्वीर।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध  भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । 

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्