१६ असार २०८३, मंगलबार

सुतेकै ठाउँमा वडाध्यक्षको शव भेटियो

सुतेकै ठाउँमा वडाध्यक्षको शव भेटियो

कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । 

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्