०४ असार २०८३, बिहीबार

४ वर्षपछि पायो नेपालले मुक्ति

कात्तिक २०, २०७४
४ वर्षपछि पायो नेपालले मुक्ति
काठमाडौँ, ७ साउन- अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएसपी) सूचीबाट नेपालले मुक्ति पाएको छ ।

नेपालको उडान सुरक्षाको सम्परीक्षण (अडिट) गर्न १६ दिनअघि नेपाल आएको दुई सदस्यीय कोअर्डिनेटर भ्यालिडेसन मिसन (आईसीभीएम) को प्रतिवेदनका आधारमा बिहीबार आईकाओको क्यानडास्थित मुख्यालयले नेपाललाई एसएससी सूचीबाट हटाउने निर्णय गरेको हो ।

निर्णयलगत्तै आइकाओको वेबसाइटमा नेपालमाथि चार बर्षदेखि लगाइएको रातो झन्डा हटाइएको छ, आजको कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्