२८ असार २०८३, आइतबार

कास्कीको लुम्लेमा भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अपिल

कास्कीको लुम्लेमा भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अपिल
सांकेतिक तस्वीर

कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा भएको छ । 

सो क्षेत्रमा पछिल्लो ६ घन्टा अति भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भन्दै बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अपिल गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्