२४ जेठ २०८३, आइतबार

आगामी ३ दिनसम्म यी नदीहरूमा जलसहत बढ्ने, सतर्कता अपनाउन आग्रह

आगामी ३ दिनसम्म यी नदीहरूमा जलसहत बढ्ने, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन कोशी, नारायणी, कमला, बागमती लगायतका नदीहरूमा जल सतह धेरै बढ्ने जनाएको छ । 

आइतवार एक बुलेटिन जारी गर्दै विभागले यी नदीहरूसहति साना सहायक नदीहरूमा समेत जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने जनाएको छ । 

विभागका अनुसार, कर्णाली, महाकाली, कन्काई,  पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्