१० साउन २०८३, आइतबार

पोखरेल अष्ट्रेलिया र रिजाल इजरालयको राजदूत नियुक्त

पोखरेल अष्ट्रेलिया र रिजाल इजरालयको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा  नियुक्त गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई आइतवार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्