०४ साउन २०८३, सोमबार

नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान

नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान

नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ । बिहान ११ बजे शपथ हुने गरी खबर आएको नवनियुक्त एक मन्त्रीले जानकारी दिए । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाउनेछिन् । 

समाजवादीबाट जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी, भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरबहादुर कुँवर श्रममन्त्री बनेका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्