×

X
Nic Asia
Dabur
Marvel

पाल्पाका स्थानीय तहमा ६ अर्ब बढीको बजेट सार्वजनिक

पाल्पा | असार १३, २०७९

TVS INSIDE

पाल्पाका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेका छन् । 

IME BANK INNEWS

हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले ६ अर्ब ४५ करोड १३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । तानसेन नगरले चालू खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९४२ र पुँजीगततर्फ ६३ करोड २५ लाख १७ हजार ११२ विनियोजन गरेको छ । 

रामपुर नगरपालिकाले ७२ करोड ४७ लाख ९५ हजार रकम विनियोजन गरेको छ । बजेटमा वडागत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । गाउँपालिकातर्फ बगनासकालीले ५० करोड १८ लाख २३ हजार, माथागढीले ५७ करोड ७४ लाख ९४ हजार, निस्दीले ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ । 


Advertisment
mahindra Box
Saurya island

पूर्वखोलाले ४८ करोड १७ लाख ७४ हजार, रम्भा गाउँपालिकाले ५० करोड २९ लाख ८३ हजार, तिनाउले ४८ करोड २० लाख ९१ हजार रैनादेवीछहराले ६३ करोड ६९ लाख २५ हजार, रिब्दीकोटले ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
       
नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पशुपालन, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरण लगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेका छन् । सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि विशेष जोड दिएका छन् ।

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप भएका छन् । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३०, २०७९

उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।  उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...

भदौ १, २०७९

गत आर्थिक वर्षको साउनदेखि ओरालो लागेको अर्थतन्त्र पुससम्म आइपुग्दा जटिल अवस्था पुगेको थियो ।  माघ लागेदेखि सामान्य सुधारका संकेत भए पनि आशातित प्रगति भने हुन सकेको थिएन ।  गत वैशाखमा चुनावी ख...

भदौ १, २०७९

चितवनको भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । संघसंस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी ब...

साउन ३१, २०७९

देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक...

साउन ३१, २०७९

चालू आर्थिक वर्षमा साउन लागेदेखि निरन्तर घट्दै गएको डलर संचितिमा पछिल्लो समय सुधार भएको देखिएको छ । गत वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रुपैयाँ बराबरको विदेशी विनियम गत आव २०७८/...

भदौ १, २०७९

काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्छ्यौट भएको छ ।  आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x