२२ असार २०८३, सोमबार

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

नमोबुद्ध नगरपालिका-११ पुरगाउँ बस्ने ३३ वर्षीय राजकुमार तामाङको करेन्ट लागेर मंगलवार बिहान मृत्यु भएको हो ।

घर नजिकैको इनारबाट मेसिनले पानी तान्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्