०६ साउन २०८३, बुधबार

जुम्लाका जिल्ला न्यायाधीश सिंह सर्वोच्च अदालतमा तानिए

जुम्लाका जिल्ला न्यायाधीश सिंह सर्वोच्च अदालतमा तानिए

जुम्ला जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंह सर्वोच्च अदालतमा काजमा तानिएका छन् ।

साउनको पहिलो हप्ता रिटायर हुने सिंहले विदा नबसी मनपरी फैसला गर्न थालेपछि सर्वोच्च अदालतमा काजमा तानिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्