२४ जेठ २०८३, आइतबार

नेटोको मूल्यमान्यता र चासोलाई चीनको चुनौती रहेको महासचिवको भनाइ

असार १५, २०७९
नेटोको मूल्यमान्यता र चासोलाई चीनको चुनौती रहेको महासचिवको भनाइ

चीनले नेटोको मूल्यमान्यता र चासोलाई चुनौती दिएको उक्त सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले बुधवार बताएका छन् । 

मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा बोल्दै स्टोल्टनबर्गले आधुनिक लामो दूरीका हतियारमा चीनले गरिरहेको लगानीबाट नेटोलाई पर्ने असरका विषयमा नेटोले विचार गर्नुपर्ने बताए । 

आफ्नो दक्षिणी मोर्चा र आतंकवादका विषयमा नेटोले बेहोरिरहेको चुनौतीका सम्बन्ध निकै महत्त्वपूर्ण निर्णयको अपेक्षा गरेको पनि स्टोल्टनबर्गले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्