१० साउन २०८३, आइतबार

सप्तकोशी ब्यारेजको २४ वटा ढोका खोलियो

सप्तकोशी ब्यारेजको २४ वटा ढोका खोलियो

सप्तकोशी ब्यारेजको कुल  ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । अबिरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि २४ ढोका खोलिएको हो । 

 बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन प्रशासनले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्