०३ साउन २०८३, आइतबार

भन्सार एजेण्टको नतिजा प्रकाशित, काे–को उत्तीर्ण भए ? [नामावलीसहित]

भन्सार एजेण्टको नतिजा प्रकाशित, काे–को उत्तीर्ण भए ? [नामावलीसहित]

गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ ।

लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको भन्सार विभागले जनाएको छ ।

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको विभागको भनाइ छ ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।

 

 

salt training

कमेन्ट गर्नुहोस्