२८ जेठ २०८३, बिहीबार

रणवीर कपूर किन कट्रिनासँग रिसाए ?

कात्तिक २०, २०७४
रणवीर कपूर किन कट्रिनासँग रिसाए ?
काठमाडौं, २० पुस — रणवीर कपूर र कट्रिना कैफ आ–आफ्नो बाटो तताइसकेका भएपनि कट्रिना अचेल आदित्य रोय कपूरसँग नजिक भएको रणवीरलाई मन परेको छैन ।


कट्रिनाले आदित्यसँग हिमचिम बढाउँदा रणवीरले आदित्यसँगको मित्रतामा असर परेको महसूस गरिरहेका छन् ।

आफूलाई छोडेपछि कट्रिनाले आदित्यसँग लामो समय बिताएको रणवीरलाई पटक्कै चित्त बुझेको छैन । केही अघि आदित्यले रणवीरको घरमा भएको पार्टी कट्रिनासँग समय बिताउनका लागि छोडेका थिए ।

रणवीर र आदित्यले नियमित रूपमा फूटबल खेल्न जाने गरेकोमा आदित्य देखा परेनन् ।

फितूरमा काम गरेसँगै आदित्य र कट्रिना नजिकिएका हुन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्