०५ साउन २०८३, मंगलबार

कांग्रेस स्थानीय निर्वाचनमा जुट्दा विधानअनुसार काम हुन सकेन : नेता लेखक

कांग्रेस स्थानीय निर्वाचनमा जुट्दा विधानअनुसार काम हुन सकेन : नेता लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्वाचनमा पार्टीका सबै शक्तिलाई परिचालन गर्नुपर्दा विधानअनुसार काम हुन नसकेको बताएका हुन् । 

पूर्वमन्त्री लेखकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएकोसमेत बताए । 

नेता लेखकले संविधानको रक्षा गर्दै देशलाई विकास गर्न वर्तमान पाँचदलीय गठबन्धन निर्माण भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्