२९ जेठ २०८३, शुक्रबार

एमाले निकट युवा संघले आज राहदानी विभाग घेराउ गर्ने

एमाले निकट युवा संघले आज राहदानी विभाग घेराउ गर्ने

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आज राहदानी विभाग घेराउ गर्ने भएको छ । 

राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीविरुद्ध राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गर्न लागिएको संघले जनाएको छ ।

मध्यान्न १२ बजे त्रिपुरेश्वर स्थित राहदानी विभागमा घेराउ गर्ने तयारी गरिएको संघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्