०२ असार २०८३, मंगलबार

यो तस्वीरमा मुसा देख्नुभयो ?

असार १९, २०७९
यो तस्वीरमा मुसा देख्नुभयो ?

अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो ।

इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो भाइरल तस्विरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् कि यो रूखमा मुसा कहाँ लुकेको छ ? 

यो तस्वीरमा एउटा रुख ढलेको छ र त्यसमा मुसा बसेको छ । यो भाइरल तस्वीर देखेपछि तीक्ष्ण दिमाग भएका मानिसहरू पनि भ्रममा पर्छन् र सही जवाफ दिन सक्षम नहुन सक्छन् । 

सबैभन्दा अचम्मको कुरा यो हो कि मुसा आँखा अगाडि छ, तर पनि देखिँदैन । अब मुसा फेला पार्न रूखलाई ध्यानपूर्वक हेर्नुहोस् । अझै  भेट्नु भएन भने तलको तस्वीर हेर्नुहोस् । 


 

salt training

कमेन्ट गर्नुहोस्