२२ जेठ २०८३, शुक्रबार

बढुवा भएका १७ डीआईजीको तोकियो जिम्मेवारी, कसको कहाँ कार्यक्षेत्र ? [सूचनासहित]

बढुवा भएका १७ डीआईजीको तोकियो जिम्मेवारी, कसको कहाँ कार्यक्षेत्र ? [सूचनासहित]

नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको पदस्थापन गरिएको छ । 

मन्त्रीस्तरीय आइतवारको निर्णयअनुसार नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएकाहरूलाई १७ प्रहरीलाई विभिन्न स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जसमध्ये काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वसन्त बहादुर कुँवरलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ । 

त्यहाँ मुकुन्द राज आचार्याको बढुवाका कारण खाली भएको थियो । 

यस्तै मानवव वेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौंमा कार्यरत टेक प्रसाद राईलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल पठाइएको छ । 

बसन्त कुमार लामाको बढुवापश्चात सो पद खाली थियो । 

यस्तै प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालका अशोक सिंहलाई विशेष ब्यूरो नक्सालमा पठाइएको छ । 

घनश्याम अर्यालले अनिवार्य अवकाश लिएपछि त्यहाँ खाली थियो । 

salt training

कमेन्ट गर्नुहोस्