१७ असार २०८३, बुधबार

बच्चाहरूका सामुन्ने कपडा फुकालेर टिकटकमा लाइभ गर्ने मोडल पक्राउ

असार २०, २०७९
बच्चाहरूका सामुन्ने कपडा फुकालेर टिकटकमा लाइभ गर्ने मोडल पक्राउ

टिकटकमा लाइभ हुने होडबाजी पछिल्लो समय बढ्दो छ तर यसै लाइभका कारण एक मोडलले प्रहरी हिरासतमा बस्नुपरेको छ ।

अमेरिकाको जर्जियाकी ३० वर्षीया काइली स्ट्रीकल्यान्डले २ बच्चासामु नाङ्गै भएर टिकटक भिडियो लाइभ गरेको आरोप छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काइलीको लाइभ भिडियो २ लाख ६० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए । प्रहरीले पक्राउ गरेपछि त्यो भिडियो हेर्न नमिल्ने बनाइएको छ ।

लाइभ हेर्ने एक दर्शकले प्रहरीमा रिपोर्ट गरेपछि काइलीलाई पक्राउ गरिएको हो । तर काइलीले भने अरुका बच्चाको जिम्मेवारी आफूले नलिने स्पष्टीकरण दिएकी छन् ।

काइलीले उत्तेजित तरिकाले आफ्नो छाती प्रदर्शन गरेको आरोप प्रहरीले लगाएको छ । उनीमाथि छानबिन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्