२८ जेठ २०८३, बिहीबार

बाबुरामले बोलाए बैठक

बाबुरामले बोलाए बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बैठक बोलाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।  असार २९ र ३० गते काठमाडौँ बस्ने गरी बैठक बोलाइएको हो । 

यसअघि उपेन्द्र यादव पक्षले असार २७ र २८ गतेका लागि वीरगञ्जमा बस्ने गरि बैठक बोलाएको थियो । यादवले बोलाएको बैठकमा भट्टराई पक्ष सहभागी हुनेछैन । 
बाबुराम पक्षीय नेता गंगा श्रेष्ठले विस्तारित बैठकले आवश्यक रणनीति तय गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्