२३ जेठ २०८३, शनिबार

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ । यससँगै पेट्रोलको मूल्य १८१ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ ।  गत शनिबार कर कटौती गरेर निगमले मूल्य घटाएपछि पुनः अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य वृद्धि गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्