81 shares
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले लिड्स युनाईटेडबाट फिलिप्सलाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय फिलिप्सले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
फिलिप्सले लिड्समा ८ सिजन बिताएका थिए ।