०८ असार २०८३, सोमबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

यस्तै नेपाली ठूलो गोलभेँडा ७० रुपैयाँदेखि ८० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ५४ रुपैयाँदेखि  ५५ रुपैयाँसम्म कायम गरिएको छ ।

रातो आलु (भारतीय)को मूल्य ३८ देखि ३९ रुपैयाँ छ ।

यस्तै सुकेको प्याज (भारतीय) ३८ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

कागती प्रति किलो १५० रुपैयाँदेखि २०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्