०५ साउन २०८३, मंगलबार

आइतवार सार्वजनिक बिदा

आइतवार सार्वजनिक बिदा

सरकारले बकर ईद (ईद उल अजहा)का अवसरमा आइतवार सार्वजनिक दिने भएको छ । 

गृह मन्त्रालयले सूचना जारी गर्दै असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको जानकारी दिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्