०५ साउन २०८३, मंगलबार

हवाई भाडा ४५ देखि २२० रूपैयाँसम्मले बढ्यो, सबैभन्दा बढी धनगढीमा र कम सिमरामा

हवाई भाडा ४५ देखि २२० रूपैयाँसम्मले बढ्यो, सबैभन्दा बढी धनगढीमा र कम सिमरामा

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । 

वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । 

हवाई भाडा सबैभन्दा बढी धनगढीका लागि २२० र सबैभन्दा कम सिमराको लागि ४५ रूपैयाँले बढेको छ । 

अब काठमाडौंबाट धनगढी जान १७ हजार १७ रूपैयाँसम्म तिर्नुपर्नेछ । काठमाडौंमा हुने शहरी क्षेत्रको विमानस्थलका लागि सबैभन्दा कम भाडा सिमराको लागि ४२ सय ४० रूपैयाँ पुगेको छ । 

कहाँको भाडा कति ? [सूचीसहित]

salt training

कमेन्ट गर्नुहोस्