×

NMB BANK
NIC ASIA

अभिभावकविहीन बालबालिकालाई निःशुल्क पढाइने

असार २५, २०७९

NTC
Premier Steels

रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क पढाउने भएको छ । पालिकाले आफ्नै बजेटमा उनीहरूको संरक्षण र योग्य नागरिक बनाउने भूमिका खेल्ने गाउँपालिले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

Muktinath Bank

अभिभावकविहीन बनेका बालबालिकाको संरक्षण र शिक्षाका लागि बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले अभिभावकविहीनका लागि गाउँपालिका नै अभिभावक बनेर उनीहरूको शिक्षा र संरक्षण गरिने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई समेत आगामी बजेटमा निरन्तरता दिएको छ । पालिकालाई वातावरणमैत्री तथा सुन्दर बनाउनका लागि फोहर व्यवस्थापन र सरसफाइका लागि समेत आगामी नीति तथा कार्यक्रममा देखिन्छ ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाको गौरवको योजनाअन्तर्गत गैडहवा ताल र सूर्यपूरा पार्कलाई विकास गर्ने योजना अगाडि सारेको गाउँपालिकाको कार्यालयले जनाएको छ । लुम्बिनीमा आउने पर्यटकको गन्तव्यस्थलको रूपमा सूर्यपूरा पार्क र गैडहवा ताललाई आकर्षणको केन्द्र बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपीन क्षेत्रीले बताए ।

Vianet communication

शिक्षा, स्वास्थ्य र पर्यटनका लागि दीर्घकालीन सोचका साथ योजना अगाडि सारेको गाउँपालिकाको कार्यालयले जनाएको छ । गैडहवा गाउँपालिका महामानव गौत्तमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गाउँपालिका हो । जहाँ पर्यटन र कृषिको प्रचुर सम्भावना देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x