०५ साउन २०८३, मंगलबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । 

सोमवारका लागि तय गरिएको केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न बैठक बस्न लागिएको हो । 

बैठक दिउँसो सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको बताइएको छ ।

यसअघिको बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्